दफा ६००
प्रतिनिधि हटेमा उपप्रतिनिधि पनि हट्नेः

यस भाग बमोजिम प्रतिनिधि कायम नरहेकोमा निजबाट नियुक्त उपप्रतिनिधि पनि स्वतः हटेको मानिनेछ ।